हिल्सा नाका बन्द हुँदा खाद्यान्न र उपचारको अभाव, हिउँले घर फर्किन कठिन

  • शुक्रबार​ २३ असो २०८३ ०९:३२ AM
हुम्ला । चीनसँगको सीमानाका हिल्सा लामो समयदेखि बन्द हुँदा सीमा क्षेत्रमा रहेका नेपाली नागरिक तथा सुरक्षाकर्मीले खाद्यान्न, खानेपानीदेखि स्वास्थ्य उपचारसम्मको चरम अभाव झेल्नुपरेको छ । गत ९ गतेदेखि हिल्सा नाका बन्द भएपछि त्यहाँ दैनिक उपभोग्य वस्तुको