लालपुर्जा वितरण तीव्र, नापजाँच सकिएको १४ वर्षपछि महोत्तरीका २५० स्ववासी परिवारले पाए लालपुर्जा

  • शुक्रबार​ २३ असो २०८३ ०९:३६ AM
महोत्तरी । महोत्तरीको एकडारा गाउँपालिका–१ (साविक एकडारा गाउँ विकास समिति वडा नं. १, २, ३, ४ र ६) का २५० परिवारले नापजाँच सम्पन्न भएको करिब १४ वर्षपछि जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्। लामो समयदेखि स्ववासीका