प्रहरी दिवसको अवसरमा स्याङ्जामा रक्तदान कार्यक्रम

  • शुक्रबार​ २३ असो २०८३ ०४:०१ PM
स्याङ्जा : ७१ औं प्रहरी दिवसको अवसर पारेर जिल्ला प्रहरी कार्यालय स्याङ्जाले रक्तदान कार्यक्रम आयोजना गरेको छ। प्रहरी कार्यालयको आयोजना तथा रेडक्रस सोसाइटी स्याङ्जा शाखाको प्राबिधिक सहयोगमा शुक्रवार बिहान रक्तदान कार्यक्रम गरिएको हो। “विपदमा सारथी, संकटमा छहारी, प्रबिधियुक्त नेपाल प्रहरी” भन्ने मूल नाराकासाथ कार्यालय परिसरका आयोजित रक्तदानबाट २२ पिन्ट रगत संकलन भएको छ। आकस्मिक अवस्थामा आवश्यक पर्ने रगतको सहज उपलब्धताका लागि सहकार्य गर्दै मानव जीवनको रक्षा तथा सामाजिक उत्तरदा