LG को Water Purifier नेपाली बजारमा

  • शुक्रबार​ २३ असो २०८३ ०४:०१ PM
काठमाडौं : घरमा प्रयोग हुने पिउने पानीको गुणस्तर र स्वच्छताप्रति बढ्दो सचेतनासँगै उपभोक्ताहरूले पानी शुद्धीकरण प्रविधिसँगै शुद्धीकरणपछि पानी कसरी भण्डारण गरिन्छ भन्ने विषयलाई पनि प्राथमिकता दिन थालेका छन्। यही आवश्यकतालाई सम्बोधन गर्दै LG Water Purifiers ले उन्नत पानी शुद्धीकरण प्रविधिसँगै स्टेनलेस स्टिल ट्याङ्कीको मजबुती र स्वच्छताको विशेषतालाई संयोजन गरी परिवारका लागि दैनिक सुरक्षित र ताजा पिउने पानीको भरपर्दो समाधान प्रस्तुत गरेको छ।LG Water Purifier को नयाँ रेन्जमा ८ लिटर क्षमताको 304 Grade