काठमाडौं : यसवर्षको नोबेल शान्ति पुरस्कार नवनेथम ‘नवी’ पिल्लेलाई प्रदान गरिएको छ। शान्ति र अन्तर्राष्ट्रिय कानुनको प्रवर्द्धनमा पुर्याएको योगदानका लागि पिल्लईलाई यो प्रतिष्ठित सम्मान प्रदान गरिएको नोबेल समितिले जनाएको छ।दक्षिण अफ्रिकाको डरबनमा भारतीय तमिल मूलको परिवारमा जन्मिएकी नवनेथम ‘नवी’ पिल्लेले रंगभेदको समयमा भेदभाव र सामाजिक असमानताको सामना गरेकी थिइन्।उनले वकालतको पेसा अँगाल्दै कानुनी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाइन्। पिल्लेले संस्थागत भेदभाव, जातीय