हिल्सामा ६३ सुरक्षाकर्मी र कर्मचारी संकटमा, नाका खुले पनि बाटो बन्द

  • शुक्रबार​ २३ असो २०८३ ०९:३७ AM
काठमाण्डु– चीनसँगको हिल्सा सीमा नाका खुले पनि नेपाली नागरिक तथा सुरक्षाकर्मीका लागि हिल्साको अवस्था सहज बन्न सकेको छैन । लामो समय नाका बन्द हुँदा खाद्यान्न र औषधिको अभाव चुलिएको छ भने नेपालतर्फको सडकमा जमेको बाक्लो हिउँका कारण घर फर्किन चाहने नागरिक थप समस्यामा परेका छन् । गत ९ गतेदेखि हिल्सा नाका बन्द हुँदा त्यहाँ दैनिक