मतदाता घटाएर भाजपा जिताएको आरोप, चर्किँदै निर्वाचन प्रमुखविरुद्धको आन्दोलन

  • शुक्रबार​ २३ असो २०८३ ०९:५९ AM
काठमाण्डु – भारतमा मतदाता सूचीमा गरिएको संशोधनलाई लिएर विवाद गहिरिँदै गएको छ । निर्वाचन प्रमुखलाई पदबाट हटाउनुपर्ने साझा मागसहित विपक्षी दल, विद्यार्थी र किसानहरू आन्दोलनमा उत्रिएका छन् । यसै साता भारतको राजधानी नयाँदिल्लीमा दंगा नियन्त्रण प्रहरी, सडकमा राखिएका अवरोधक र प्रदर्शनकारीलाई लैजान तयारी अवस्थामा राखिएका बसहरू सामान्य दृश्य बने । विपक्षी सांसदहरूले पूर्वनिर्धारित र आकस्मिक