काठमाडौं । बाँदरले आम नागरिकलाई निरन्तर दुःख दिएको विषय संसदसम्म उठ्ने गरेको छ । कतै बालीनाली नास गर्ने, कतै घरका सामानहरु नै असुरक्षित मात्र होइन मान्छेसमेत असुरक्षित बनेको खबरहरु आइरहन्छन् । सांसदहरुले संसदमा समेत बाँदरको समस्या समाधान गर्न माग गरिरहेका छन् । शुक्रबार दिउँसो काठमाडौंको तिलगंगास्थित एक विद्यालयमा बाँदरका कारण शिक्षक र केही कर्मचारी स्कुलमै