आठ विद्यालयमा स्वयंसेवादेखि मर्मतसम्म, इजरायली स्वयंसेवकको अभियान

  • शुक्रबार​ २३ असो २०८३ ०९:१७ AM
इजरायली गैरसरकारी संस्था ‘हिरोज फर लाइफ’ का ६० जना स्वयंसेवकले काठमाडौँ र ललितपुरका आठ सरकारी तथा सार्वजनिक विद्यालयमा सञ्चालन गरेको स्वयंसेवा कार्यक्रम सम्पन्न गरेका छन्। कार्यक्रमअन्तर्गत