मोबाइलको लतले स्वास्थ्यमा जोखिम, बिरामी ह्वात्तै बढेपछि चिकित्सले दिए चेतावनी

  • शुक्रबार​ २३ असो २०८३ १०:०० AM
काठमाडौँ / मोबाइलको अत्यधिक प्रयोग, अनिद्रा, सामाजिक सञ्जालको लत, गेमिङ, जुवा तथा लागुपदार्थको सेवनले युवापुस्ताको मानसिक स्वास्थ्यमा चुनौती थप्दै लगेको छ । त्यस्तै, गरिबी, बेरोजगारी,