युद्ध अपराध र नरसंहारविरुद्धको संघर्षमा न्यायको पक्षमा उभिएकी पिल्लेलाई नोबेल शान्ति पुरस्कार

  • शुक्रबार​ २३ असो २०८३ ०९:२४ AM
काठमाडौं । सन् २०२६ को नोबेल शान्ति पुरस्कार दक्षिण अफ्रिकी मानवअधिकार कानुनविद् नाभानेथम ‘नवी’ पिल्लेले पाएकी छन् । नर्वेजियन नोबेल समितिले आज शान्ति स्थापना, अन्तर्राष्ट्रिय कानुनको प्रवर्द्धन तथा युद्ध अपराध, मानवताविरुद्धका अपराध र नरसंहारमा संलग्नलाई जवाफदेही बनाउने कार्यमा पुर्‍याएको योगदानको कदर गर्दै उनलाई यस वर्षको पुरस्कार दिने निर्णय गरेको हो। नोबेल समितिका अनुसार पिल्लेले असाधारण… Continue reading युद्ध अपराध र नरसंहारविरुद्धको संघर्षमा न्यायको पक्षमा उभिएकी पिल्लेलाई नोबेल शान्ति पुरस्कार