नापजाँच सकिएको १४ वर्षपछि महोत्तरीका २५० स्ववासी परिवारले पाए लालपुर्जा

  • शुक्रबार​ २३ असो २०८३ ०९:३८ AM
महोत्तरी। महोत्तरीको एकडारा गाउँपालिका–१ का २५० स्ववासी परिवारले जग्गा नापजाँच सम्पन्न भएको करिब १४ वर्षपछि जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) पाएका छन् । लामो समयदेखि जग्गाको कानुनी स्वामित्वको पर्खाइमा रहेका स्थानीय परिवारले अब आफ्नो जग्गाको औपचारिक स्वामित्व पाएका हुन्। साविक एकडारा गाविसका वडा नं. १, २, ३, ४ र ६ का २५० परिवारलाई नापी कार्यालय महोत्तरीले आवश्यक… Continue reading नापजाँच सकिएको १४ वर्षपछि महोत्तरीका २५० स्ववासी परिवारले पाए लालपुर्जा