काठमाडौं। साताको अन्तिम कारोबार दिन शुक्रबार शेयर बजारमा सुधार देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १३.१८ अंकले बढेर २ हजार ५८७.८३ विन्दुमा पुगेको छ। अघिल्लो दिन बिहीबार नेप्से २.३१ अंकले बढेर २ हजार ५७४.६५ विन्दुमा बन्द भएको थियो। शुक्रबार नेप्सेमा कारोबार भएका सबै उपसमूहका परिसूचक हरियो भएका छन्। बजारमा देखिएको सुधारसँगै कारोबार रकम पनि… Continue reading नेप्सेमा दोहोरो अंकको वृद्धि, ४ अर्ब ५९ करोडको शेयर कारोबार