दल त्याग गरेपछि भोजपुर र कपिलवस्तुका ४ जनप्रतिनिधिको पद रिक्त

  • शुक्रबार​ २३ असो २०८३ ०८:२२ AM
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट निर्वाचित चार जना जनप्रतिनिधिले दल परित्याग गरेपछि उनीहरूको पद स्वतः रिक्त भएको छ। निर्वाचन आयोगले असोज २२ गते निर्णय गर्दै ती पदहरू रिक्त भएको जानकारी गराएको हो। वि।सं। २०७९ को स्थानीय तह निर्वाचनमा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूले पार्टीको विधान प्रतिकूल कार्य गरी दल त्याग गरेको भन्दै केन्द्रीय सचिवालयले कारबाहीकोContinue reading "दल त्याग गरेपछि भोजपुर र कपिलवस्तुका ४ जनप्रतिनिधिको पद रिक्त"