अन्तरप्रदेश ईभी सवारीको नयाँ भाडादर सार्वजनिक (सूचीसहित)

  • शुक्रबार​ २३ असो २०८३ ०८:२९ AM
काठमाडौं। सरकारले अन्तरप्रदेश (छोटो, मध्यम र लामो दूरी) रुटमा सञ्चालन हुने विद्युतीय शक्तिबाट चल्ने सार्वजनिक सवारी साधनको भाडादर समायोजन गरेको छ। यातायात व्यवस्था विभागले बिहीबार समायोजन गरिएको नयाँ भाडादर औपचारिक रूपमा सार्वजनिक गरेको हो। विभागका अनुसार तराई