अमेरिका बस्नेकाे घरमा चिनियाँकाे अवैध धन्दा, सुन प्रशाेधन सामाग्रीसहित बिवाइडी गाडिसमेत बरामद
शुक्रबार २३ असो २०८३ ०८:१४ AM
काठमाडौँ / काठमाडौँको बूढानीलकण्ठस्थित चपलीमा घर भाडामा लिएर सुनको अवैध कारोबार गर्दै आएको चिनियाँ समूह पक्राउ परेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार मध्यान्ह