पाकिस्तानकाे नक्कली सर्टिफिकेट पेस गरी कार्यालय प्रमुखसम्म बनेका तिवारी अख्तियारकाे फन्दामा
शुक्रबार २३ असो २०८३ ०८:४१ AM
काठमाडौँ / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर सरकारी सेवामा नियुक्ति लिएको र विभिन्न पदमा बढुवा भएको आरोपमा सुमन प्रसाद तिवारीविरुद्ध विशेष