बसदेखि ट्रकसम्मको भाडा समायोजन, कुन रुटमा कति तिर्नुपर्ने ? (सूचीसहित)
शुक्रबार २३ असो २०८३ ०८:५९ AM
काठमाडौँ / सरकारले अन्तरप्रदेशमा सञ्चालन हुने विद्युतीय सार्वजनिक सवारीको भाडादर समायोजन गरेको छ । यातायात व्यवस्था विभागले बिहीबार छोटो, मध्यम र लामो दूरीका यात्रुवाहक तथा