सर्लाहीमा महिला अधिकार र राजनीतिक सहभागिताको मुद्दा उठाउँदै संघीय समाजवादी पार्टी

  • शुक्रबार​ २३ असो २०८३ ०९:०२ AM
नेपाल संघीय समाजवादी पार्टीले सर्लाहीमा संगठन विस्तारलाई तीव्रता दिएको छ। मलङ्गवामा आयोजित महिला जिल्ला भेलाबाट २१ सदस्यीय संघीय समाजवादी महिला संगठन जिल्ला कमिटी गठन गरिएको