मातातीर्थ–स्युचाटार १३२ केभी प्रसारण लाइनमा तार परिवर्तन हुने भएकोले काठमाडौं उपत्यकामा दुई दिन विद्युत् आपूर्ति प्रभावित हुन सक्ने देखिएको छ । विद्युत प्राधिकरणका अनुसार काठमाडौं उपत्यकाको विद्युत् आपूर्तिलाई थप भरपर्दो, गुणस्तरीय र दिगो बनाउन मातातीर्थ–स्युचाटार १३२ केभी प्रसारण लाइनको क्षमता अभिवृद्धि तथा सुदृढीकरण कार्य भइरहेको छ । यसअन्तर्गत पुरानो तार -कन्डक्टर_ हटाएर उच्च क्षमताको नयाँ तार The post मातातीर्थ–स्युचाटार प्रसारणलाइनमा तार परिवर्तन हुँदै, काठमाडौंमा दुई दिन विद्युत् प्रभावित हुने appeared first on Businesspana.