काठमाडौं। एनआईसी एशिया क्यापिटल लिमिटेडले पोखरामा मुद्रा बजार तथा पुँजी बजार साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। विश्व लगानीकर्ता सप्ताह, २०२६ को अवसरमा कम्पनीले कास्कीको पोखरा–३०, तालचोकस्थित त्रिवेणी इन्टरनेशनल कलेजमा शुक्रबार उक्त कार्यक्रम आयोजना गरेको हो। लगानीसम्बन्धी ज्ञान अभिवृद्धि गर्ने तथा युवालाई वित्तीय रूपमा सचेत बनाउने उद्देश्यले आयोजित कार्यक्रममा विद्यार्थी, प्राध्यापक तथा कलेजका कर्मचारी गरी १००… Continue reading विद्यार्थीलाई एनआईसी एशिया क्यापिटलले दियो लगानीसम्बन्धी ज्ञान