आईक्यानका सदस्य फर्मलाई निःशुल्क लेखा व्यवस्थापन सफ्टवेयर उपलब्ध गराइने

  • शुक्रबार​ २३ असो २०८३ ०८:३४ AM
काठमाडौं। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) र क्लाउड अकाउन्टिङ प्लेटफर्म टिगबीच लेखा क्षेत्रमा डिजिटल प्रविधिको प्रयोग विस्तार गर्ने उद्देश्यले सहकार्य भएको छ। सहकार्यसम्बन्धी सम्झौतापत्रमा आईक्यानका कार्यकारी निर्देशक सीए विमल डंगोल र टिगका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेश केसीले हस्ताक्षर गरेका छन्।सम्झौताले लेखा व्यवसायी तथा विद्यार्थीलाई आधुनिक क्लाउड अकाउन्टिङ प्रणालीसँग परिचित गराउँदै उनीहरूको व्यावहारिक डिजिटल सीप… Continue reading आईक्यानका सदस्य फर्मलाई निःशुल्क लेखा व्यवस्थापन सफ्टवेयर उपलब्ध गराइने