युवा पुस्तालाई पुँजी बजारबारे सचेत गराउँदै मुक्तिनाथ क्यापिटल

  • शुक्रबार​ २३ असो २०८३ ०८:४३ AM
काठमाडौं। विश्व लगानीकर्ता सप्ताह २०२६ को अवसरमा मुक्तिनाथ क्यापिटल लिमिटेडले चाबहिलस्थित रिलायन्स कलेजमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। विद्यार्थीहरूमा धितोपत्र तथा पुँजी बजारसम्बन्धी ज्ञान र सचेतना अभिवृद्धि गर्ने उद्देश्यले आज आयोजित कार्यक्रममा स्नातक तहमा अध्ययनरत करिब १०० जना विद्यार्थीको सहभागिता रहेको थियो। कार्यक्रममा धितोपत्र व्यवसायअन्तर्गत मर्चेन्ट बैंकरले गर्ने काम तथा गतिविधि, सेयर लगानीका आधारभूत… Continue reading युवा पुस्तालाई पुँजी बजारबारे सचेत गराउँदै मुक्तिनाथ क्यापिटल