काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानको समय दुई घण्टा थप गरिएको छ। दिउँसो ३ बजेसम्मका लागि निर्धारण गरिएको मतदानको समय बढाएर साँझ ५ बजेसम्म पुर्याइएको हो। मतदान केन्द्रमा महाधिवेशन प्रतिनिधिहरूको लामो लाइन लागेपछि र मतदान प्रक्रिया अपेक्षाभन्दा ढिलो भएपछि समय थप गरिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ। निर्वाचन समितिका सदस्यसचिव… Continue reading कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थपियो, साँझ ५ बजेसम्म मतदान हुने