आवास खर्च धान्न ७० प्रतिशत नेपालीलाई कठिनाइ

  • शुक्रबार​ २३ असो २०८३ ०९:०६ AM
काठमाडौं । नेपालमा आवाससम्बन्धी खर्च धान्न ७० प्रतिशत नेपालीलाई कठिनाइ हुने गरेको एक अन्तरराष्ट्रिय अध्ययनले देखाएको छ । ह्याबिट्याट फर ह्युम्यानिटी इन्टरनेसनलले सार्वजनिक गरेको ‘होम एट ह्वाट कस्ट ? ग्लोबल हाउजिङ रिसर्च २०२६’ प्रतिवेदनअनुसार आवासको बढ्दो लागतसँगै सुरक्षित बसोबास, विपद् जोखिम र आवासीय सुरक्षाको विषय नेपाली परिवारका लागि चुनौती बन्दै गएको हो । प्रतिवेदनअनुसार नेपालमा… Continue reading आवास खर्च धान्न ७० प्रतिशत नेपालीलाई कठिनाइ