प्रहरी संगठनमाथि निराधार आक्रमणको निन्दा, खगेन्द्रले सत्ताको आडमा दादागिरी देखाएको टिप्पणी

  • शुक्रबार​ २३ असो २०८३ ०८:०७ AM
काठमाडौं । सत्तारुढ रास्वपाका सांसद खगेन्द्र सुनारले नेपाल प्रहरी र संगठनको नेतृत्वमाथि सार्वजनिक रूपमा निरन्तर अमर्यादित आरोप र दबाब सिर्जना गरेको भन्दै जेन्जी अभियन्ता अजय सोडारीले आपत्ति जनाएका छन् । एक प्रेस विज्ञप्ति जारी गर्दै सोडारीले जनप्रतिनिधिको गरिमामय पदमा रहेका सांसदबाटै समग्र प्रहरी संगठन र नेतृत्वको मानमर्दन गर्ने, धम्क्याउने र तर्साउने कार्य हुनु निन्दनीय भएकोContinue reading "प्रहरी संगठनमाथि निराधार आक्रमणको निन्दा, खगेन्द्रले सत्ताको आडमा दादागिरी देखाएको टिप्पणी"