सुन तोलामा २ हजार ९ सय रुपैयाँ बढ्यो

  • शुक्रबार​ २३ असो २०८३ ०८:०९ AM
काठमाडौं । शुक्रबार सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ९५ हजार ७ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९२ हजार ८ सय रुपैयाँ थियो । त्यस्तै चाँदीको भाउ आज तोलामा १५ रुपैयाँ बढेको छ । अघिल्लोContinue reading "सुन तोलामा २ हजार ९ सय रुपैयाँ बढ्यो"