दसैँ–तिहार सुरक्षामा कोशी प्रहरीको तयारी : ८ हजार १३३ प्रहरी परिचालन
शुक्रबार २३ असो २०८३ ०७:४४ AM
विराटनगर । दसैँ, तिहारलगायतका चाडपर्वलाई सुरक्षित बनाउन कोशी प्रदेशमा ८ हजार १३३ जना प्रहरी परिचालन गरिएको छ। चाडपर्वका बेला हुन सक्ने चोरी, लुटपाट, ठगी, झैझगडा, सवारी दुर्घटना तथा अन्य आपराधिक गतिविधि नियन्त्रण गरी नागरिकलाई सुरक्षित वातावरणमा