पोखरा स्कुल बस दुर्घटना : मृतक चार जनाको पहिचान खुल्यो

  • शुक्रबार​ २३ असो २०८३ ०७:२० AM
काठमाण्डु – पोखरामा स्कुल बस दुर्घटनामा परी मृत्यु भएका पाँच जनामध्ये चार जनाको पहिचान खुलेको छ । दुर्घटनामा घाइते भएका १२ जनाको अस्पतालमा उपचार भइरहेको छ । पहिचान खुल्नेमा १५ वर्षीया ममता तिवारी, १३ वर्षीय असिम कँडेल, ६५ वर्षीय बाबुराम तिवारी र १५ वर्षीया सुवेच्छा तिवारी छन् । अर्की मृतक अन्दाजी १५ वर्षीया किशोरीको पहिचान