प्रचण्डसँगको भेटमा पार्टीमै प्रतिबद्ध रहेको बताएका खनाल संयोजन समितिको बैठकमा अनुपस्थित काठमाण्डु- वरिष्ठ नेता झलनाथ खनालले छुट्टै ‘समाजवादी जागरण अभियान’ घोषणा गरेपछि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) भित्र त्यसबारे छलफल सुरु भएको छ। अभियान घोषणा गरेका खनाल शुक्रबार बसेको पार्टीको केन्द्रीय संयोजन समितिको बैठकमा अनुपस्थित भएका छन्। महाधिवेशनको कार्यतालिका सञ्चालनसम्बन्धी कार्यविधिबारे छलफल गर्न बसेको बैठकमा खनालको