कांग्रेस महाधिवेशन : दिउँसो साढे १२ बजेसम्म २ हजार ६४४ मत खस्यो

  • शुक्रबार​ २३ असो २०८३ ०७:४० AM
काठमाण्डु- नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानमा दिउँसो साढे १२ बजेसम्म २ हजार ६४४ मत खसेको छ। मतदान निर्वाध रूपमा चलिरहेको नेपाली कांग्रेस महाधिवेशन मिडिया सेन्टरका प्रमुख जीवन भण्डारीले जानकारी दिएका छन्। भण्डारीका अनुसार मधेश प्रदेशबाट ४२२, कोशी प्रदेशबाट ४१०, बागमतीबाट ४८७, गण्डकीबाट ३३०, लुम्बिनीबाट ३८९ तथा सुदूरपश्चिम र कर्णाली प्रदेशबाट ६०६ मत