‘विश्व लगानीकर्ता सप्ताह, २०२६’ : एनआईसी एशिया क्यापिटलद्वारा साक्षरता कार्यक्रम

  • शुक्रबार​ २३ असो २०८३ ०७:१७ AM
काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडले ‘विश्व लगानीकर्ता सप्ताह, २०२६’ को अवसरमा मुद्रा बजार तथा पूँजी बजार साक्षरता तथा अन्तरक्रिया गरेको छ । कास्कीको पोखरा महानगरपालिका–३० तालचोकस्थित त्रिवेणी इन्टरनेशनल कलेजमा शुक्रबार वित्तीय साक्षरता बढाउने उदेश्यले उक्त कार्यक्रम गरेको हो । उक्त कार्यक्रममा क्यापिटलका प्रमुख मर्चेण्ट बैंकिङ्ग अधिकृत दामोदर रायमाझीले Word Investor Week, 2026 को Primary