२ महिनाका लागि ७० अर्ब निक्षेप उठाउँदै राष्ट्र बैंक

  • शुक्रबार​ २३ असो २०८३ ०७:५४ AM
काठमाडौं । नेपाल राष्ट्र बैंकले २ महिनाका लागि ७० अर्ब निक्षेप उठाउँदैछ । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत ७० अर्ब रुपैयाँ उठाउन लागेको हो । राष्ट्र बैंकले आज दिउँसो ३ बजे बोलकबोल हुनेगरी निक्षेप संकलनको सूचना जारी गरेको छ । यसमा निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा