भोटेकोशीमा बाढी थामियो, बाँचेकाको मनमा अझै भेल

  • शुक्रबार​ २३ असो २०८३ ०७:४७ AM
रसुवाको भोटेकोशीमा विनाशकारी बाढी गएको ४५ दिन बितिसक्दा पनि स्याफ्रुबेँसीका कान्छा तामाङको मनबाट त्यो कहालीलाग्दो क्षण हटेको छैन । आँखै अगाडि बस्तीलाई बाढीले बढारेकोे त्यो