टुक्रिँदै क्यानः निजी क्षेत्रले पनि एयरपोर्ट चलाउन पाउने, क्यानका कर्मचारी हवाई प्राधिकरणमा

  • शुक्रबार​ २३ असो २०८३ ०७:२६ AM
नेपालको हवाई क्षेत्र युरोपियन युनियन (ईयू)को कालोसूचीमा परेको १३ वर्ष भइसक्यो । सन् २०१३ देखि ईयूले सुरक्षाका कारण देखाउँदै कालोसूचीमा राखेको छ । उसले उक्त सूचीबाट हट्नका लागि ‘नियामक’ र ‘सेवा प्रदायक’ अलग–अलग बनाउन सुझाव दिएको उड्डययन क्षेत्रका जानकारहरु बताउँछन् । अहिले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) दोहोरो भूमीकामा छ । उसले एयरलाइन्स कम्पनीको नियमनदेखि The post टुक्रिँदै क्यानः निजी क्षेत्रले पनि एयरपोर्ट चलाउन पाउने, क्यानका कर्मचारी हवाई प्राधिकरणमा appeared first on Businesspana.