ऊर्जा क्षेत्रको नियामक निकाय विद्युत नियमन आयोगले राष्ट्रिय प्रसारण ग्रीडको प्रसारण शुल्क (ह्विलिङ चार्ज) सम्बन्धि मापदण्ड २०८३ जारी गरेको छ । आयोगले राष्ट्रिय विद्युत प्रसारण ग्रिड (नेशनल ट्रान्समिसन ग्रिड) को प्रसारण शुल्क (ह्विलिङ चार्ज) गणना सम्बन्धि मापदण्ड सार्वजनिक गर्नु निजी क्षेत्रको ऊर्जा विकासका लागि सैद्धान्तिक रुपमा महत्त्वपूर्ण निर्णय भएको भन्दै स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल The post आयोगले तोकेको ह्विलिङ चार्जमा इप्पानको असहमति, पुनरावलोकन गर्न आग्रह appeared first on Businesspana.