बाढीले खोस्यो हजारौँको रोजगारी, ३०० उद्योगमा मात्रै साढे २ अर्बभन्दा बढीको क्षतिअनुमान

  • शुक्रबार​ २३ असो २०८३ ०७:४७ AM
काठमाडौं । विनाशकारी भोटेकोशी बाढी तथा पहिरोका कारण बागमती प्रदेशका विभिन्न जिल्लामा उद्योग, व्यापार, पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य र आवास क्षेत्रमा ठूलो क्षति पुगेको छ। बागमती प्रदेश सरकारको आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्रालयका प्रदेश सचिव महेश भट्टराईले तयार पारेको एकीकृत प्रारम्भिक प्रतिवेदनअनुसार ३०० घरेलु तथा साना उद्योग पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। ती उद्योगमा… Continue reading बाढीले खोस्यो हजारौँको रोजगारी, ३०० उद्योगमा मात्रै साढे २ अर्बभन्दा बढीको क्षतिअनुमान