काठमाडौं। रौतहटको लालबकैया नदीमाथि निर्माणाधीन पुल लामो समयको ढिलाइ र अन्योलपछि सञ्चालनमा आउने चरणमा पुगेको छ। पुलका ६ वटै स्पान निर्माण सम्पन्न भइसकेका छन् भने फुटपाथ, रेलिङ र एक्सपान्सन जोइन्ट जडानको कामसमेत सकिएको पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जानकारी दिएका छन्। तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित २०७१ सालमा ठेक्का सम्झौता गरिएको उक्त पुल पटक–पटक म्याद… Continue reading लामो समयदेखि अलपत्र लालबकैया पुल निर्माण अन्तिम चरणमा