ह्विलिङ चार्जमा इप्पानको दोहोरो धारणा: निर्णय स्वागत, शुल्कमा असहमति

  • शुक्रबार​ २३ असो २०८३ ०८:१० AM
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले राष्ट्रिय विद्युत् प्रसारण ग्रिडको प्रयोगबापत सरकारले निर्धारण गरेको ह्विलिङ चार्जको स्वागत गरेको छ। तर, निर्धारण गरिएको प्रसारण शुल्क तुलनात्मक रूपमा महँगो भएको भन्दै इप्पानले त्यसको पुनरावलोकन गर्न माग गरेको छ। विद्युत् नियमन आयोगले २०८३ असोज १५ गते राष्ट्रिय विद्युत् प्रसारण ग्रिडको प्रसारण शुल्क (ह्विलिङ चार्ज) गणनासम्बन्धी… Continue reading ह्विलिङ चार्जमा इप्पानको दोहोरो धारणा: निर्णय स्वागत, शुल्कमा असहमति