एमालेका ४ जनप्रतिनिधि बर्खास्तीमा, स्थानीय तहमा पद रिक्त

  • शुक्रबार​ २३ असो २०८३ ०७:०४ AM
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (एमाले) बाट गत स्थानीय तह निर्वाचनमा निर्वाचित चार जना जनप्रतिनिधिलाई दल त्याग गरेपछि पदमुक्त गरिएको छ। एमाले केन्द्रीय सचिवालयको निर्णयअनुसार गरिएको सिफारिसका आधारमा निर्वाचन आयोगले उनीहरू निर्वाचित भएका पदहरू स्वतः रिक्त भएको