काठमाण्डु- नेपाली कांग्रेसको १५औँ महाधिवेशनको बन्दसत्रमा सभापति गगनकुमार थापाले कुनै प्यानल वा गुट नरहेको दाबी गरे । उनले अबदेखि कांग्रेस एकै रहेको बताउँदै कुनै पनि गुटगत गतिविधिलाई अस्वीकार गरिने उल्लेख गरे । तर शुक्रबार महाधिवेशनअन्तर्गत मतदान चलिरहेका बेला थापाकै नाम र तस्बिरसहित ७५ जना उम्मेदवारको सूची महाधिवेशन प्रतिनिधिहरूलाई बाँडिएको छ। ‘आन्तरिक प्रयोजनका लागि मात्र (अति