सशस्त्रका निलम्बित एआईजी दाहाललाई बर्खास्त गर्न सिफारिस !

  • शुक्रबार​ २३ असो २०८३ ०६:३८ AM
काठमाडौं । निलम्बनमा परेका सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई बर्खास्त गर्न सिफारिस गरिएको छ । गत असोज १९ गते निलम्बनमा परेका एआईजी दाहाललाई बर्खास्त गर्न सिफारिस भएको हो । एआईजी दाहाल निलम्बनमा परेसँगै सरकारले सशस्त्र प्रहरीका अर्का एआईजी अन्जनीकुमार पोखरेल नेतृत्वको छानबिन समिति गठन गरेको थियो । मानवस्रोत विभागमा कार्यरत एआईजी पोखरेल नेतृत्वको