शिक्षकलाई ५० लाखसम्मको गाडी किन्न सरकारले ब्याजमा सहुलियत दिने

  • शुक्रबार​ २३ असो २०८३ ०६:५७ AM
काठमाडौँ / सरकारले शिक्षकलाई सवारी साधन खरिदका लागि लागतको ८० प्रतिशतसम्मको किस्तागत ब्याज सहुलियत दिने व्यवस्था प्रस्ताव गरेको छ।  शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३ मा समेटिएको