एनआईसी एशिया क्यापिटलद्वारा पूँजीबजार साक्षरता कार्यक्रम सम्पन्न

  • शुक्रबार​ २३ असो २०८३ ०७:०० AM
“विश्व लगानीकर्ता सप्ताह, २०२६” को अवसरमा एन आई सी एशिया क्यापिटलले मुद्रा बजार तथा पूँजी बजार साक्षरता सम्बन्धी कार्यक्रम त्रिवेणी इन्टरनेशनल कलेज, पोखरामा सम्पन्न गरेको छ । एन आइ सी एशिया क्यापिटल लिमिटेडले आफ्नो स्थापनाकालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिने क्रममा “विश्व लगानीकर्ता सप्ताह, २०२६” The post एनआईसी एशिया क्यापिटलद्वारा पूँजीबजार साक्षरता कार्यक्रम सम्पन्न appeared first on Businesspana.