काठमाडौं। नेपालमा नेपाली उत्पादनको ब्रान्डिङलाई प्रभावकारी बनाउन कानुनी सुधार, गुणस्तर अभिवृद्धि र बजार विस्तारमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औंल्याइएको छ। नेपाल चेम्बर अफ कमर्सका कार्यवाहक अध्यक्ष तथा वरिष्ठ उपाध्यक्ष दीपककुमार मल्होत्राले नेपाली उत्पादनलाई स्वदेशी बजारमा मात्र सीमित नराखी अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने बनाउन सरकार, निजी क्षेत्र र सञ्चार क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताए। ‘नेपाली… Continue reading नेपाली ब्रान्डको विकासमा कानुनी सुधारदेखि विश्व बजारसम्म जोड दिन मल्होत्राको आग्रह