काठमाडौं । ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंक लिमिटेडबीच नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका अवसरमा ग्राहकलाई विशेष छुट तथा सुविधा प्रदान गर्ने उद्देश्यले साझेदारी भएको छ। नेपालमा ओमोडा एन्ड जेइकु तथा आइकौर सवारीसाधनको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रालि र सिद्धार्थ बैंकबीच भएको उक्त साझेदारीअन्तर्गत ग्राहकले सवारीसाधन खरिद, कर्जा सुविधा तथा सेवा शुल्कमा विशेष… Continue reading एनपीएलको अवसरमा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकबीच विशेष साझेदारी