कांग्रेस १५औँ महाधिवेशन: २ हजार ६४४ मत खस्यो

  • शुक्रबार​ २३ असो २०८३ ०७:११ AM
काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानमा दिउँसो साढे १२ बजेसम्म २ हजार ६४४ मत खसेको छ। पार्टीको नयाँ नेतृत्व चयन गर्न भइरहेको मतदान शान्तिपूर्ण र निर्वाध रूपमा जारी रहेको मिडिया सेन्टरका प्रमुख जीवन भण्डारीले जानकारी दिएका छन्।भण्डारीका अनुसार प्रदेशगत रूपमा सबैभन्दा बढी सुदूरपश्चिम र कर्णाली प्रदेशबाट ६०६ मत खसेको छ। त्यस्तै,… Continue reading कांग्रेस १५औँ महाधिवेशन: २ हजार ६४४ मत खस्यो