कांग्रेस महाधिवेशन : दुई घण्टामा १ हजार २९३ मत खस्यो

  • शुक्रबार​ २३ असो २०८३ ०५:२५ AM
काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानमा दुई घण्टामा १ हजार २९३ मत खसेको छ। बिहान ८:३० बजेदेखि १०:३० बजेसम्मको विवरणअनुसार विभिन्न प्रदेशबाट उक्त संख्यामा मत खसेको हो। मतदानको विवरणअनुसार कोशी प्रदेशबाट २२२, सुदूरपश्चिम