कानेपोखरी गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिन पत्रकार अर्जुन आचार्य रास्वपाको ‘क्यान्डिडेट क्लब’मा आबद्ध

  • शुक्रबार​ २३ असो २०८३ ०५:३६ AM
कानेपोखरी । पत्रकार अर्जुन आचार्यले मोरङको कानेपोखरी गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिने तयारीसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ‘क्यान्डिडेट क्लब’मा आबद्ध भएका छन्। आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै आचार्यले केही महिनाअघि नै रास्वपाको उम्मेदवार छनोट प्रक्रियाअन्तर्गत