अर्घाखाँचीमा ‘स्वर्गीय  रमा देवी स्मृति टी–१० क्रिकेट कप’ हुँदै, विजेतालाई एक लाख पुरस्कार

  • शुक्रबार​ २३ असो २०८३ १२:०० PM
अर्घाखाँची : लुम्बिनी प्रदेशको पहाडी जिल्ला अर्घाखाँचीमा क्रिकेट खेलको विकास, खेलाडीको प्रतिभा प्रस्फुटन र खेलकुदप्रतिको आकर्षण बढाउने उद्देश्यसहित खुला क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ। स्वर्गीय रमा देवीको स्मृतिमा उनको परिवारले ‘लेट रमा देवी मेमोरियल टी–१० क्रिकेट कप’ आयोजना गर्न लागेको हो।प्रतियोगिता यहीँ  असोज २७ गतेदेखि सन्धिखर्कको टुडीखेलमा सञ्चालन हुने आयोजक परिवारका शोभाखर खत्रीले बताएका छन् ।  प्रतियोगिताको विजेता टोलीले एक लाख रुपैयाँ नगद पुरस्कार प्रा